Live on
Your Voice, Your Power
काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसङ्घले अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवस मनाउने मान्यता दिएसँगै आज सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा उहाँले आरोग्यको अवधारणालाई समग्र मानव जीवनसँग जोड्दै यसलाई विश्वव्यापी प्राथमिकताका रूपमा स्थापित गर्नु आवश्यक रहेको बताए । ‘आरोग्य केवल रोग नहुनु…