मुख्य समाचार « Khabarhub

नेतृत्वले लोकतन्त्र सम्हाल्न सकेन

राष्ट्रपतिको निर्वाचन आउनको लागि केही दिन मात्र बाँकी रहेको छ। अहिले राजनीतिक दल मत माग्न दौडधुप गरिराखेका छन्। दुई जना उम्मेदवार मैदानमा उत्रिएका छन्। नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको निर्वाचनका लागि दौडधुपमै छन्। दुई महिनामा देशको राजनीतिमा उथलपुथल भएको छ। सत्ताबाट प्रतिपक्ष बनेको एमाले फेरि कसरी सत्तामा पुगिन्छ भनेर खेल…