Live on
Your Voice, Your Power
अहिले राजनीतिक दलहरू राष्ट्रपतिको चुनाव आउन केही दिन बाँकी रहँदा सबै त्यसमा नै होमिएका छन्। अहिलेको परिवेश आन्तरिक राजनीतिमा मात्र सीमित छैन। यसका प्रशस्त उदाहरणहरू यसअघि नै आइसकेका छन्। पछिल्लो समयमा देखिएको राजनीति अस्थिरताको कारणले गर्दा अहिले यो देशमा राजनीतिलाई चलाउने शक्ति को हो ? राष्ट्रपति चुनावको सम्मुखमा आइरहँदा विदेशी शक्ति राष्ट्रका नेताहरूको उपस्थिति र…