मुख्य समाचार Archives | Page 128 of 320 | Khabarhub Khabarhub

मोरक्कोको सफलताले जन्माएको सांस्कृतिक बहस

काठमाडौँ - विश्वकप फुटबल सकिएको छ । यस बिचमा धेरै कुरामा बहस भएको छ । यो बहसको बिचमा अफ्रिकी देश मोरक्कोले प्राप्त गरेको सफलताको कथा पक्कै पनि महत्त्वपूर्ण हो । कतार विश्वकप इतिहासकै सबै भन्दा विवादास्पद विश्वकप भएको कुरामा विमति हुन सक्दैन । आप्रवासी कामदारमाथिको ज्यादतीले मानवताको खिल्ली उडाएको यसै विश्वकपको अन्त्यमा कतारका अमिरले ट्रफी…