मुख्य समाचार « Khabarhub

‘जन्डिस’ अन्य रोगको संकेत हो

नेपालमा जन्डिस या पहेँलोपनलाई डाक्टरको भाषामा हेपाटाइटिस भनिन्छ। गाउँले भाषामा भन्दा कमलपित्त भनिन्छ। जन्डिस, पहेँलोपन, हेपाटाइटिस, कमलपित्त सबै पर्यायवाची शब्द हुन्। बिरामीलाई थाहा नै हुँदैन हेपाटाइटिस भन्ने कुरा। समस्या भएपछि अस्पताल पुगे पनि कसरी यो समस्या भयो भन्नेकुरा बुझेको पाइँदैन। विभिन्न रोगका विषयमा हाम्रो समाजमा विभिन्न खालका भ्रमसमेत रहेका छन्। जन्डिस के हो ? यो…