मुख्य समाचार Archives | Page 133 of 320 | Khabarhub Khabarhub

जर्मनीको पिटर अधिराज्य

जर्मनी भित्रको कुनै गाउँमा एक अदृश्य राज्य छ। अघोषित सीमा छ। त्यहाँ पुग्ने सबै जनाले नयाँ राज्यको अनुभव गर्न सक्छन्। ‘किङकम अफ जर्मनी’ एउटा स्वघोषित राज्य आफैले नयाँ राजा घोषित गरेका छन्। त्यहाँका राजा पिटर द फस्टले राज सत्ताको महसुस गरेका छन्। राज्याभिषेकको १० वर्ष भइसकेको छ। स्वघोषित राजाले आफ्नै मुद्रा, प्रिन्ट भएका परिचयपत्र र…