मुख्य समाचार « Khabarhub

विश्वकपमा युवाको सनसनी र मानव अधिकार हनन

‘कतार विश्वकप मैले देखेको मध्ये सबै भन्दा बढी राजनीतिक घटना हो,’ युरोपेली फुटबल भेदभाव विरोधी निकाय फेयरका प्रमुखले भनेका छन्। इङ्गल्यान्ड, वेल्स र अन्य पाँच युरोपेली देश पाखुरामा ‘वान लभ’ लेखिएको ब्यान्ड लगाउने निर्णयबाट फिर्ता भएका छन्। फिफाले यस बापत कारबाही गर्ने निर्णय गरेपछि यी देशहरू पछि हटेको हुन्। इरानले आफ्नै देशमा जारी सरकार विरोधी…