मुख्य समाचार Archives | Page 155 of 322 | Khabarhub Khabarhub

उम्मेदवारसँग उद्यमी बन्ने योजना माग्दै पाल्पाका किसान

पाल्पा - चुनावको चहलपहल बढिरहँदा मतदाताले आफ्ना समस्या र गुनासा उम्मेदवारसमक्ष पोखिरहेका छन्। आ–आफ्नो क्षेत्रमा भोगेका समस्यालाई समाधान गर्ने खालका योजना ल्याउन उम्मेदवारलाई माग गरिरहेको पाइन्छ। किसान मतदाता पनि कृषिलाई आधुनिकीकरण गरी व्यवसायीकरण गर्ने खालका कार्यक्रम ल्याउन माग गरिरहेका छन्। परम्परागत कृषि प्रणालीले किसानले फड्को मार्न नसकेको भन्दै नयाँ प्रविधिको विकास, कृषिमा सहुलियत अनुदान, बजारीकरण,…