Live on
Your Voice, Your Power
काठमाडौँ : पछिल्लो समय महिलामा प्रजनन स्वास्थ्यका समस्या धेरै देखिन थालेको छ । तुलनात्मक रूपमा पुरुषभन्दा महिलामा स्वास्थ्य समस्या धेरै हुन्छन् । महिलामा प्रजननसम्बन्धी स्वास्थ्य समस्या धेरै हुन्छ । विशेषगरी पाठेघर क्यान्सर तथा ट्युमर, विभिन्न यौन रोग र स्तन क्यान्सरजस्ता गम्भीर समस्या हरू हुन् । महिलाहरूमा धेरै समस्यामध्ये एक हो, सेतोपानी बग्ने । सेतो पानी…