मुख्य समाचार Archives | Page 156 of 322 | Khabarhub Khabarhub

सबथोक जितेर एउटा ट्रफी जित्न नसकेका सुपरस्टार

काठमाडौँ - अष्ट्रेलियामा टी–ट्वान्टी विश्वकप क्रिकेट चलिरहेको छ। नोभेम्बर ५ को दिन वर्तमान विश्व क्रिकेटका सर्वोत्कृष्ट क्रिकेटर विराट कोहलीको जन्म दिन थियो। उनलाई विश्वभरका लाखौँ क्रिकेटरले शुभकामना दिए। करोडौँ क्रिकेटप्रेमीका लागि उनी रोलमोडल हुन्। अष्ट्रेलियामा रहेका कोहलीले विभिन्न जन्मदिन विशेष कार्यक्रममा सरिक भए। तर उनले आफ्नो जन्मदिन आफैँ मनाउन भने सकेनन्। बीसीसीआईले पनि उनको जन्मदिन…