मुख्य समाचार « Khabarhub

संसदीय यात्राको खुड्किलो पार गर्दै मन्त्री मेटमणि चौधरी

काठमाडौं - सहरी विकासमन्त्री मेटमणि चौधरीले दोस्रोपटक सांसद निर्वाचित भएका छन्। विसं २०७४ को निर्वाचनमा दाङ क्षेत्र नं १ बाट नेकपा (एमाले) का तर्फबाट सांसद निर्वाचित चौधरी २०७८ सालमा नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका हुन्। समाजवादीमा प्रवेश गरेपछि भने उनी पहिलोपटक सत्तागठबन्धनका तर्फबाट उम्मेदवार बनेर विजयी भएका हुन्। विसं २०२९ चैत १० गते दाङको…