मुख्य समाचार « Khabarhub

कोरोना अध्ययनका नयाँ तथ्य

सन् २०१९ को अन्त्यमा कोभिड-१९ सुरु भएको थियो। हामी अहिले २०२२ को अन्त्यमा छौ। हामीले यस सङ्क्रमणको सामना गरेको तीन वर्ष भएको छ। यस बीचमा महामारीले संसारलाई एक पटक होइन, अनेकौँ पटक आक्रान्त पारेको थियो। प्राय देशमा धेरै वटा लहर आए। हामी लगभग सामान्य जीवनमा फर्केका छौ। पछिल्लो समय भाइरस कम शक्तिशाली बनेको छ भने…