मुख्य समाचार Archives | Page 164 of 320 | Khabarhub Khabarhub

शरीरमा रगतको कमी भए जोश जाँगर हराउँछ

काठमाडौँ - पछिल्लो समय अरू रोग जस्तो रगत सम्बन्धी रोगहरू पनि उतिकै अनुपातमा बढेका छन् । रगत सम्बन्धी धेरै रोगहरू बढ्दै गएको अहिलेको अनुसन्धानले पनि देखाएको छ । अस्पतालमा रगत सम्बन्धी रोग लिएर आएका बिरामी यति नै भए भन्ने तथ्याङ्क नभए पनि पछिल्लो समय रगतकै कारणले बिरामीहरू बढेको चिकित्सकहरूले बताएका छन् । एनिमिया झट्ट सुन्दा…