Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको असहमतिका बीचमा सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक वालुवाटारमा जारी रहेको छ । आगामी ४ मंसिरका लागि तय प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी अर्थात् सिट बाँडफाँडका बारेमा अन्तिम प्रयास स्वरुप बैठक जारी रहेको नेताहरुले बताएका छन्। औपचारिक रुपमा नै जसपाले सत्तारुढ गठबन्धन भन्दा बाहिर गएर…