मुख्य समाचार « Khabarhub

‘रेशमलाई छुटाउने आश्वासन सबैले दिए, न्याय कसैले दिएनन्’

टीकापुर - नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको टीकापुर घटना राजनीतिक प्रकृतिको रहेकाले यसका आरोपीहरुलाई मुक्त गर्ने आश्वासन यसअघिका सरकारहरुले पनि पटक पटक दिएका तर न्याय भने नपाइएको गुनासो गरेकी छन्। हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट विजयी उनले रासससँग कुरा गर्दै भनिन् 'हाम्रो पार्टीका संस्थापक रेशम चौधरीलगायत…