मुख्य समाचार Archives | Page 174 of 320 | Khabarhub Khabarhub

डा. केसीको समर्थनमा आज माइतीघरमा प्रदर्शन हुने, वार्ता औपचारिकतामै सीमित

काठमाडौँ - २०औँ पटकको आमरण अनशनमा रहेका डा.  गोविन्द केसीको समर्थनमा बृहत् नागरिक आन्दोलनले आज प्रदर्शन गर्ने भएको छ। बृहत् नागरिक आन्दोलनले शुक्रबार एक वक्तव्य जारी गर्दै केसीको स्वास्थ्यप्रति संवेदनशील बन्न र उनका प्रतिनिधिसँग सार्थक वार्ता गर्न सरकारलाई आग्रहसमेत गरेको छ। सरकारसँग अब गरिने सहमति विगतको जस्तो (प्रतिबद्धता जाहेर गरेर कार्यान्वयन नगर्ने) सम्झौतामा नटुङ्गियोस् भन्दै…