मुख्य समाचार « Khabarhub

नेपालमै पेन्सिल उत्पादन गरेर बेचिरहेका विश्वास

काठमाडौँ : आफ्नो ठाँउमा पाइने स्थानीय स्रोत साधन परिचालन गरेर नेपालमा नै केही गर्नुपर्छ भनेर ४ वर्षको अनुसन्धानपछि विगत एक वर्षदेखि गृह जिल्ला रामेछापको मन्थलीमा ग्रिन सेभर प्रालिबाट कागजबाट पेन्सिल उत्पादन गर्दै आएका छन्, विश्वास श्रेष्ठ । श्रेष्ठले काठमाडौँको अमृत साइन्स क्याम्पसबाट आइएससी र त्रिचन्द्रबाट बीएस्सी पुरा गरेका छन् । अध्ययन सकिएसँगै विश्वासले साढे ४…