मुख्य समाचार « Khabarhub

शक्ति राष्ट्रको कार्बन उत्सर्जनले जोखिमपूर्ण बन्दै पृथ्वी

काठमाडौँ - विश्वका शीर्षस्थ नेताहरू इजिप्टमा हुने संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलनको तयारीमा जुटेका छन्। संसारभरी नै जलवायु सम्बन्धी थुप्रै विपत्ति पछि हुन लागेको यो सम्मेलन विशेष महत्त्वपूर्ण छ। संसारमा बढी रहेको तापक्रम नियन्त्रणका लागि आवश्यक नीति बनाउन प्रत्येक वर्ष संसारका शीर्ष नेताहरूले सम्मेलनको आयोजना गर्ने गरेका छन्। “कन्फरेन्स अफ द पार्टीज” कोपको रूपमा यो…