Live on
Your Voice, Your Power
काठमाडौँ – निर्वाचन केन्द्रित सुरक्षाका लागि एसएसपी सोमेन्द्र सिंह राठौरलाई दोलखा खटाइएको छ । अति संवेदनशील मतदान केन्द्र धेरै रहेको दोलखाको सुरक्षालाई ध्यानमा राखेर प्रहरी प्रधान कार्यालयले एसएसपी राठौरलाई खटाउने निर्णय गरेको हो । दोलखा नियमित रुपमा भने डीएसपीले कमान्ड सम्हाल्दै आएको जिल्ला हो । उनी दोलखा पुगिसकेका छन् । दोलखा बागमती प्रदेशमा सबैभन्दा धेरै…