Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा (एमाले) का उम्मेदवार डा. राजन भट्टराईले निर्वाचन परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गरेको बताएका छन्। भट्टराईले मतदाताको विश्वास जित्न नसकेको स्पष्ट गर्दै विजयोन्मुख उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलाई बधाई दिएका छन्। उनले निर्वाचनमा सहयोग, समर्थन र साथ दिएका पार्टी कार्यकर्ता, समर्थक र जनसमुदायप्रति आभार व्यक्त गरेका…