मुख्य समाचार Archives | Page 189 of 320 | Khabarhub Khabarhub

प्रतिनिधि सभाबाट आज मिडिया विधेयक पारित गरिने

काठमाडौँ - प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय सभाको सन्देशसहित प्राप्त 'नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। त्यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकमाथि दफावार छलफल सदनमा गरियोस् भन्न प्रस्ताव गर्नेछन् । छलफलपछि प्राप्त संशोधनहरुलाई निर्णयार्थ…