Live on
Your Voice, Your Power
काठमाडौँ - मंसिर ४ गतेको लागि प्रतिनिसभा र प्रदेशसभाका लागि एकै चरणमा चुनावको मिति घोषणा भएसँगै मुलुक चुनावमय भएको छ । निर्वाचन आयोगले गत असारमै चुनावको मिति तोक्न सरकारलाई निर्देशन दिएको थियो तर सरकारले मिति घोषणा गर्न सकेको थिएन । जसकारण चुनाव कहिले हुन्छ भन्ने अन्यौलता सबैमा थियो । चुनावको मिति सर्ने पो हो कि…