मुख्य समाचार Archives | Page 213 of 322 | Khabarhub Khabarhub

थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ३ सय ८ पिसिआर परीक्षणका क्रममा ३ सय ५ जना र २ हजार ५ सय २१ एन्टीजेन परीक्षणका क्रममा १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका…