मुख्य समाचार « Khabarhub

भारत र पाकिस्तानमै सम्मानको पात्र गङ्गाराम

सन् १९४७ मा भारत र पाकिस्तान विभाजित भएपछि यी दुई देश बीचको सम्बन्ध सुमधुर हुन सकेन। यत्तिसम्म कि एउटा देशको संस्कृति, कला र त्यहाँका मानिस पनि अर्को देशका लागि रुचिकर भएनन्। तर, इतिहासको कालखण्डमा केही यस्ता व्यक्ति देखिए, जो यी दुवै देशमा उत्तिकै सम्मानित छन्। इन्जिनियर तथा परोपकारी व्यक्ति सर गङ्गाराम यी दुवै देशमा उत्तिकै…