Live on
Your Voice, Your Power
काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले नेकपाको विप्लव समूहका नेताहरूलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता गर्न माग गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले विप्लव समूहका नेताहरूलाई थप कारबाही गर्ने खबर आएको भन्दै त्यो साँचो हो भने तत्काल कारबाही फिर्ता लिन माग गरेका हुन् । केपी ओलीको…