मुख्य समाचार Archives | Page 234 of 320 | Khabarhub Khabarhub

न्यून चापीय रेखा दक्षिणतिर : यस्तो छ आगामी तीन दिनको मौसम 

काठमाडौँ : न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण तिर लागेपछि देशभरको मौसममा बदली आएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको जनाएको छ। महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार प्रदेश १, बागमती, गण्डकी प्रदेशका थोरै…