Live on
Your Voice, Your Power
न्यायाधीश जनकमान : तपाईंलाई सशस्त्र जनक्रान्ति गरेको आरोप सम्बन्धमा के भन्नुहुन्छ ? विश्वेश्वरप्रसाद कोइराला : मैले सशस्त्र क्रान्तिको घोषणा गरेको छैन । तर सो को सिद्धान्तः व्याख्या गरेकोबाट प्रेरणा पाई पार्टीका सदस्यहरू मात्र होइन, जो कोही व्यक्तिले जहाँकहीँ प्रजातन्त्रका लागि गरेको कार्यको नैतिक जवाफदेही मेरो छ । मृत्युदण्ड दाबीसहित बीपीमाथि सात मुद्दा थिए । बयान…