मुख्य समाचार « Khabarhub

युरोपमा गर्मीले धेरैको ज्यान खतरामा

इङ्ल्याण्मा पहिलो पटक ४० डिग्री सेल्सियस भन्दा बढी तापक्रम भएको छ। त्यहाँको मौसम विभागले जनाए अनुसार मंगलबार ४०.३ डिग्री सेल्सियस तापक्रम पुगेको थियो। त्यस भन्दा अगाडि २५ जुलाई १९१९ मा क्याम्ब्रीज बोस्टन गार्डेनमा लिइएको तापक्रम अनुसार ३८.७ डिग्री तापक्रम नै त्यहाँको सबै भन्दा धेरै तापक्रम हो। स्कटल्यान्डमा पनि अहिले ३४.८ डिग्री सेल्सियस पुगेको छ। त्यो…