मुख्य समाचार « Khabarhub

पुबुदुको राजीनामाले नेपाली क्रिकेट कहाँ पुग्ला ?

काठमाडौं- भनिन्छ, ‘रणभूमिमा युद्ध खेल्नुअघि मनभूमिमा युद्ध खेल्नुपर्छ।’ अर्थात् वास्तविक रुपमा आफ्नो जितको लागि सर्वप्रथम चुनौतीलाई कसरी पराजित गर्ने भनेर कल्पनामा विजयी हुनु आवश्यक छ। यस्तै, खेलकुदमा मैदान प्रवेश गरेदेखि जित कसरी आफ्नो पक्षमा पार्ने भनेर एक नक्शा कोर्न आवश्यक हुन्छ। खेलकुदको सन्दर्भमा भने सो नक्शा टोलीका मुख्य प्रशिक्षकले कोर्ने गर्दछन्। नेपाली क्रिकेटको कुशल नक्सा…