मुख्य समाचार Archives | Page 252 of 322 | Khabarhub Khabarhub

पञ्चायत : गहन विषयको सरल प्रस्तुति

कोरोना भाइरसको महामारी पश्चातको समयमा ओटीटी प्रदायकले राम्रो दर्शक पाए। घरमै रहेका दर्शकलाई आफूतर्फ तान्न ओटीटी प्रदायक नेटफ्लिक्स, अमेजन प्राइम, डिज्नी प्लस हटस्टार, सोनी लिभ, जी फाइभ जस्ताले कन्टेन पनि बढाए। दर्शकले हलमा प्रतीक्षा गरिरहेको फिल्म मात्र नभई निर्माता नपाएका राम्रो कन्टेनमा लगानीसमेत गरे। मिर्जापुर, पाताल लोक, कोटा फ्याक्ट्री, असुर, मनी हेइस्ट, स्क्यामः १९९२ जस्ता…