Live on
Your Voice, Your Power
२०३९ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका वैचारिक नेता डा. बाबुराम भट्टराईले २०७९ सालसम्म आइपुग्दासम्म चार वटा पार्टी अदलबदल गरे। सुरुमा एकता केन्द्र, त्यसपछि नेकपा माओवादी, नयाँ शक्ति नेपाल हुँदै उनी अहिले जनता समाजवादी पार्टी (जसपा)मा छन्। अहिले ६८ औँ वसन्त पार गरिरहेका उनले यहाँसम्म आइपुग्दा राजनीतिक यात्रामा करिब ४२ वर्ष पार परे। राजनीतिक यात्रामा उनी…