मुख्य समाचार « Khabarhub

वाम गठबन्धनको घुर्की

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिसँगको साँठगाँठमा करको दर हेरफेर गरेको आरोप लागेकाले नैतिक रूपमा पदमा बस्न नमिल्ने चर्चासहित अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन पार्टी अध्यक्ष प्रचण्डबाट सुझाव दिइएको भन्ने समाचार सार्वजनिक भएका छन् । पछि स्वयं प्रचण्डबाट खण्डन गरेर उक्त बहसलाई पटाक्षेप गरिए पनि नेकपा (एमाले) यसलाई राजनीतिक मुद्दा बनाउन लागेको देखिन्छ। पूर्वअर्थमन्त्री तथा एमाले…