Live on
Your Voice, Your Power
हेटौँडा- बागमती प्रदेश सरकारले प्रदेशको राजधानी हेटौँडालाई सुविधा सम्पन्न गराउन १ अर्ब ५ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनामार्फत बागमती प्रदेशको राजधानी हेटौँडालाई सुविधा सम्पन्न बनाउन सरकारी कार्यालय भवन, शिक्षा, स्वास्थ्य, सडक…