Live on
Your Voice, Your Power
नयाँ दिल्ली– भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयको भ्रमण गरेका छन् । आज प्रधानमन्त्री देउवाले नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालयमा अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री देउवाले केहीबेरमा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्दै छन् । https://www.facebook.com/khabarhubofficial/videos/786206409434559