मुख्य समाचार Archives | Page 296 of 320 | Khabarhub Khabarhub

कोरियाको विकासबाट नेपालले के सिक्ने ?

नेपालमा लामो समयदेखि विकास र समृद्धिको बहस चलिरहेको छ। नेताहरुको भाषणमा देखिने समृद्धि व्यवहारमा लागू हुन सकेको छैन।सात दशकअघिसम्म नेपालभन्दा गरिब रहेको दक्षिण कोरियाको विकास नेपालका लागि राम्रो उदाहरण हुनसक्छ। नेपालमा विकास र समृद्धिको कुरा गर्दा उदाहरण दिइने एक मुलुक हो, दक्षिण कोरिया। नेपालीको मुखबाट अझै पनि ‘कुनै समय नेपालले दक्षिण कोरियालाई सहयोग गरेको थियो’…