मुख्य समाचार « Khabarhub

विश्वकपको संरचना निर्माणमा आप्रवासीमाथि ज्यादती

आसन्न विश्वकपका लागि १ अप्रिलमा ड्र गरिएको छ। योसँगै अनौपचारिक रूपमा विश्वकप काउन्डाउन सुरु भएको छ। यो विश्वकप विभिन्न कारणले विवादमा भने परेको छ। त्यहाँ रहेका विदेशी कामदार माथिको व्यवहारका कारण अहिले कतारको आलोचना भएको हो। कतारले फाइनल चरणका खेलका लागि सात रङ्गशाला, नयाँ एयरपोर्ट, नयाँ मेट्रो र नयाँ सडक बनाइरहेको छ। नयाँ सहरको आकर्षण…