मुख्य समाचार Archives | Page 302 of 320 | Khabarhub Khabarhub

रुसमा फेसबुक प्रयोगमा प्रतिबन्ध

एजेन्सी – युक्रेनमा आक्रमण गरेको रुसले सामाजिक संजाल फेसबुकको प्रयोगमा आशिंक प्रतिबन्ध लगाएको छ । फेसबुकमा रुसी संचार माध्यमलाई सेन्सर गरेको आरोप लगाउँदै रुसले फेसबुकको प्रयोगमा आशिंक प्रतिबन्ध लगाएको हो । स्टेट कम्युनिकेशन रेग्युलेटर रोसकोम्राडजोन्रले समाचार एजेन्सी, रक्षा मन्त्रालयको टेलिभिजन र वेभसाइटमा लगाएको सेन्सर हटाउन अनुरोध गरेको भएपनि फेसबुकले वेवास्ता गरेको दाबी गरेको छ ।…