Live on
Your Voice, Your Power
सुर्खेत - कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा सोमबार साँझबाट कर्फ्यू जारी छ। एमसीसी पारितको विरोधमा सोमबार आह्वान भएको बन्दका क्रममा एमालेको पार्टी कार्यालय र प्रहरी बिटमा आगजनी भयो। नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी) को कार्यालयमा तोडफोड भएपछि वीरेन्द्रनगरमा कर्फ्यूको स्थिति पैदा भएको हो। शान्त वीरेन्द्रनगर कसरी एकाएक रणभूमि बन्यो ? एमसीसीलाई ‘राष्ट्रघाती’…