मुख्य समाचार Archives | Page 305 of 320 | Khabarhub Khabarhub

युनिस आँधीले ढाल्यो ‘न्यूटनको रूख’

एजेन्सी : क्याम्ब्रिज विश्वविद्यालयको बोटानिक गार्डेनमा रहेको विश्व प्रसिद्ध ‘न्यूटनको स्याउको रूख’ युनिस आँधीका कारण् ढलेको छ । सो रुख चर्चित वैज्ञानिक आइज्याक न्युटनले गुरुत्वाकर्षणको नियम पत्ता लगाएको मूल रुखको बोट हो । बोटानिक गार्डेनका संरक्षक डा. स्यामुएल ब्रोकिङ्गटनका अनुसार सो रुख सन् १९५४ मा रोपिएको थियो । विश्वविद्यालयको बोटानिक गार्डेनको प्रवेशद्वारमा यो रुख ६८…