Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन एमालेका सांसद माधवकुमार नेपालसहित १४ जनाको सांसद् पद खारेज गर्न माग गर्दै दर्ता गरेको रिटमाथि सर्वोच्च अदालतले आजदेखि शुरु गर्न लागेको पूर्ण सुनुवाइ रोक्न निवेदन पेस गरिएको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको पूर्ण सुनुवाइ स्थगन गर्न १४ सांसदका प्रतिनिधित्व गर्ने अधिवक्ताले निवेदन दिएका…