Live on
Your Voice, Your Power
नयाँ दिल्ली - भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बनारस पुगेका छन्। प्रधानमन्त्री देउवालाई बनारसमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरे। देउवाले बनारसका विभिन्न धार्मिक स्थलहरूको दर्शन गर्ने कार्यक्रम रहेको छ। भारतको नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा पर्ने बनारस हिन्दु पवित्र आस्थाको केन्द्र मानिन्छ। प्रधानमन्त्री देउवा आजै अपराह्न ४ बजे बनारसबाट…