मुख्य समाचार « Khabarhub

एजेण्डा नभएपछि नेताको चुनावी ‘कमेडी शो’ !

२०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका नेता बासु रिसालले एक सभालाई सम्बोधन गर्दै भनेका थिए, ‘यसपटक हामीले सबै २०५ स्थानमै कब्जा गर्दैछौं।’ त्यो समय प्रतिनिधिसभा २०५ सदस्यीय थियो। नेता रिसालको भाषण सुनेर सभामा उपस्थित कांग्रेसकै नेता, कार्यकर्ता र आम जनसमुदाय गलल हाँसे। कमेडीको यो बहारमा ‘सेन्स अफ ह्यूमर’ मा माहिर तत्कालिन अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले…