मुख्य समाचार Archives | Page 319 of 322 | Khabarhub Khabarhub

जहाज नगएपछि साउदीबाट स्वदेश फर्किन लागेका सयौँ यात्रुको विमानस्थलमा बिचल्ली

दोहा : हिमालय एयरलाइन्सले साउदी अरबबाट नेपाल जान लागेका १५० जना यात्रुलाई अलपत्र पारेको छ। एयरलाइन्सले बिना जानकारी बुधबारको उडान रद्द गरेपछि त्यहाँबाट नेपाल फर्किन लागेका कैयौँ नेपाली यात्रुहरू विमानस्थलमा अलपत्र परेका छन् । बुधबार अर्थात् फेब्रुअरी ९ तारिख दिनको २:१० बजेको उडान मार्फत साउदी अरबको राजधानी रियादबाट नेपालका लागि तय गरिएको हिमालय एयरलाइन्सको जहाज…