Live on
Your Voice, Your Power
काठमाडौ.– तेह्रथुमको लालिगुराँस नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । नगरपालिकाको वडा नम्बर १ मा २०१ मत गनिसक्दा निवर्तमान मेयर एवं नेपाली काँग्रेसका अर्जुनबाबु माबुहाङले अग्रता लिएका हुन् । रुख चिन्हमा १२० मत रुखमा खस्दा एमालेका उम्मेदवारले ६३ मत ल्याएका छन्। उपमेयरतर्फ पनि कांग्रेसले नै अग्रता लिएको छ । उपमेयरमा कांग्रेसले ९३ र एमालेले ८४…