मुख्य समाचार « Khabarhub

देउवालाई ओलीको जवाफ– ‘आफूहरूका माग पूरा नभएसम्म कुनै संसदीय प्रक्रियामा जाँदैनौँ’

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । आज साँझ प्रधानमन्त्री देउवा र ओलीबीच प्रधानमन्त्री निवास वालुवटारमा भेटवार्ता भएको हो । भेटका क्रममा प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि ओलीसमक्ष आग्रह गरेका थिए । भेटमा अध्यक्ष ओलीले आफ्नो पार्टीले विगत ६…