मुख्य समाचार « Khabarhub

युएईमा आठ हजार वर्ष पुरानो अवशेष

पछिल्लो ५ हजार वर्षमै मान्छेको सभ्यताले धेरै छिटो कोल्टे फेरेको अनुमान छ। यसै ५ हजार वर्षमा नै मानिसले धेरै लामो फड्को मार्दै अहिलेको गतिशील युगमा आइपुगेको विश्वास गरिन्छ। इतिहास बेत्ताको यो मान्यतालाई संयुक्त अरब इमिरेट्सको एउटा भवनले चुनौती दिएको छ। पुरातत्त्व विद्का अनुसार अबुधावीमा कम्तीमा ८ हजार ५ सय वर्ष पुरानो एउटा भवनको अवशेष फेला…