मुख्य समाचार « Khabarhub

एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभाको बैठक जारी (लाइभ)

काठमाडौं– प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ । बैठकमा अमेरिकी सहायता परियोजना एमसीसीमाथि छलफल गरेर अनुमोदन गर्ने संघीय संसद सचिवालयको कार्यसूची छ । सम्झौताबारे थप प्रष्ट पार्न व्याख्यात्मक घोषणा गरेर एमसीसी अनुमोदन गर्ने तयारी छ ।