मुख्य समाचार « Khabarhub

नेकपा एसले भन्यो– ‘एमसीसी जस्ताको तस्तै अनुमोदन हुँदैन’

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटीले एमसीसीलाई जस्ताको तस्तै अनुमोदन गर्न गर्न नसकिने भए पनि संसदमा सघन छलफल गर्न तयार हुने निर्णय गरेको छ । बैठकपछि विज्ञप्ति जारी गर्दै नेकपा एसका महासचिव डा. बेदुराम भुसालले बैठकमा वर्तमान राष्ट्रिय परिस्थिति र एमसीसीका बारेमा छलफल भएको जानकारी दिएका छन् । नेता झलनाथ खनालले एमसीसी कम्याक्ट अध्ययन…