मुख्य समाचार « Khabarhub

फेरिए खेलाडी, फेरियो आइपीएल

काठमाडौँ - क्रिकेटको टी–ट्वान्टी शैली छोटो समयमा नै लोकप्रिय बन्यो। २० ओभरमा खेलिने यो शैली खेलाडि र खेल प्रेमीले मन पराए। सन् २००७ मा भारतले आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधी जितेसँगै विश्वमा क्रिकेटको एउटा नयाँ अध्यायको सुरुवात भएको थियो । लगतै सन् २००७ मै नयाँ क्रिकेट फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग आइपीएलको आरम्भ भयो ।…