मुख्य समाचार « Khabarhub

जुनीजुनीलाई सोचेर संगीत क्षेत्रमा काम गर्नुपर्छ

नेपाली गीत संगीतमा ३० र ४० को दशकलाई एउटा सुन्दर अवधि मानिन्छ। यो अवधिमा नेपाली श्रोता दर्शकको मन जित्न सफल धेरै सर्जक छन्। यो अवधिकै चर्चित संगीत सर्जक, अध्यापक वरिष्ठ गायिका मथुरा प्रधान श्रेष्ठसँग प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश : धरानबाट दीप श्रेष्ठको सङ्गीतमा गीत गाउनुभयो। यो बेलाको यात्रा कत्तिको सहज थियो ? त्यो…