मुख्य समाचार « Khabarhub

संघीयता र भ्रष्टाचारलाई राप्रपाले उपलब्धि मान्दैन

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले एउटा बेग्लै राजनीतिक एजेन्डा बोकेको छ। राप्रपा अहिलेका तमाम राजनीतिक राजनीतिक परिवर्तनलाई स्वीकार गर्दैन। राप्रपा संघीयता विरोधी शक्ति हो। उसले गणतन्त्र स्वीकार गरिराखेको छैन। उसले धर्मनिरपेक्षता खारेजीको माग गरिराखेको छ। तर विरोधाभासपूर्ण राजनीतिक एजेण्डाभित्र अलमलिएको छ। कोशी प्रदेशको राजनीतिक सङ्क्रमणको सन्दर्भ, केन्द्रीय राजनीतिमा संसदीय समितिमा लेनदेनको सन्दर्भ र नयाँ सत्ता समीकरण…